बायोइन्जिनियरिङ व्यवस्थापन तथा अनुसन्धान केन्द्रका सेवाहरुः

  1. साइट अध्ययन, अनुसन्धान गरी योजना, कार्य योजना बनाउने कार्य गर्दछ ।
  2.  विस्तृत बायो इन्जिनियरिङ र भेटिभर घाँस बारे ज्ञान, सिप दिनुको साथै Monitoring र Evaluation गर्दछ अन्य Innovative Ideas सेयर गर्दछ ।
  3. कुन प्रविधि अपनाउनु पर्छ, ठाउँ , माटो , वातावरण, वरिपरिका वनस्पति हेरी सल्लाह र सुझाव दिन्छ ।
  4.  Design, Cost Estimate गर्दछ  ।
  5. नर्सरीबाट  भेटिभर घाँस स्लिप (बिरुवा)  उपलब्ध गराउँछ । 
  6. अन्य, Tensile strength, Deep rooted, Soil Cohesive  चरित्र भएका बिरुवाहरू सिफारिस गर्छ ।
  7. पहिरो, सडक, नदी कटान , सिँचाई आदि माटो / पानी जोगाउन, रोकथाम र नियन्त्रण गर्न साथै फोहोर मैला व्यवस्थापन आदि योजनाको पूर्ण जिम्मेदारी लिएर कार्यान्वयन गर्दछ ।
  8. अनुभवी/ पाका विज्ञहरू: जिओलोजिस्ट, इन्जिनियर, प्लान्ट साइन्टिस्ट आदि संलग्न गरी कार्य गर्दछौ र सेवा पनि उपलब्ध गराउँछ ।

Contact: +977-9849555775

Bio Engineering Management and Research Centre (BMRC) का कार्यक्षेत्रहरुः

  • Rural/Farm Roads,
  • Highways,
  • Public Utility Right Of Ways
  • Bridges
  • Dams & Ponds
  • Building Sites
  • Canals
  • Dykes
  • Levees and  Drains etc.
  • On Farm Erosion Control
  • On Farm Water Conservation
  • Soil Fertility Enhancement
  • Horticulture/Landscaping
  • On Farm Erosion Control
  • On Farm Water Conservation
  • Soil Fertility Enhancement
  • Horticulture/Landscaping
  • Waste Water Treatment (भारी धातु रहेका फोहोरको झोल- लिचेट)
  • Industrial Effluent (औद्योगिक फोहोर झोल)
  • Domestic Effluent Landfills (फोहोर मैला व्यवस्थापन आदि विषयमा काम गर्दछ ।

भेटिभरको प्रयोग

Kathmandu-Terai/Madhes Expressway Road Planning
काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजना
vetiver use
पोखरीलाई सुख्खा हुनबाट जोगाउन
krishna bhir landslide
Bio-Engineering in Krishna Bhir
compare image
पहिरो तथा भिरालो जमिन स्थिरिकरण

भेटिभर घाँसको प्रयोगबाट बनाउन सकिने हेन्डिक्राफ्ट

Scroll to Top